Wednesday, July 7, 2010

sayari

मुटु दुख्दा आशु झर्छ कसैलाई हासो भयो
तर आज किन जीवन अतीतको पासो भयो

Tuesday, July 6, 2010

Nice,,,

जिन्दगी


ठाँउ ठाँउमा टुटे पनि जमेको छ जिन्दगी ,

बेदनाको सगर बिच रमेको छ जिन्दगी ,

आगो बनी दुनिया सँग तापेको छ जिन्दगी ,

रोदन र आँसु सँग कापेको छ जिन्दगी ,

मध्यरात मसानघाटमा बसेको छ जिन्दगी

येस्तै-येस्तै पलहरुको संयोग रहेछ जिन्दगी
........प्रतीक्षा